पढ्न करिब 1 मिनेट लाग्छ
<p>असोज २९, काठमाडौं । काठमाडौँको नयाँ बजार स्थित फलफूल चोकमा रहेको एक घरमा ग्याँस सिलिण्डर विष्फोट हुँदा ४ जना घाइते भएका छन् ।<br></p><p>उक्त ग्यास सिलिन्डर बिस्फोट हुँदा घाइते भएकाहरुलाई उपचारको लागि मनमोहन अस्पतालमा लगिएको छ । </p><p>घटनाको थप क्षतिको विवरण आउन बाँकी छन् । </p>

