Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

३ हजार ११२ नमुना परीक्षण ५०२ मा कोरोना संक्रमण पुष्टि,१७ जनाको मृत्यु

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>मंसिर २, काठमाडौं | नेपालमा पछिल्लो २४ घण्टामा ५०२ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ | देशभरका प्रयोगशालामा ३ हजार ११२ नमुना परीक्षण गर्दा २०४ महिला र २९८ पुरुषमा संक्रमण पुष्टि भएको हो |<br></p><p>उनीहरुमध्ये ३३९ जना काठमाडौं उपत्यकाका छन्&nbsp; | यससँगै कुल संक्रमितको संख्या २ लाख ११ हजार ४७५ पुगेको छ | उनीहरुमध्ये १२४७ जनाको मृत्यु भएको छ भने १ लाख ७९ हजार २४२ जना संक्रमणमुक्त भएका छन् |</p><p>हाल देशभर ३० हजार ९८६ सक्रिय संक्रमित छन् | त्यस्तै पछिल्लो २४ घन्टामा १७ जनाको मृत्यु भएको छ |</p>