Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

पछिल्लो २४ घण्टामा १४४२ जनामा कोरोना संक्रमण पुष्टि,१२ जनाको मृत्यु

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>मंसिर ३, काठमाडौँ | नेपालमा पछिल्लो २४ घन्टामा १४४२ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ |&nbsp; देशभरका प्रयोगशालामा ६४३१ जनामा गरिएको पिसिआर परिक्षणमा १४४२ जनामा कोरोना पुष्टि भएको हो |&nbsp;<br></p><p>योसंगै नेपालमा हालसम्म कोरोना संक्रमण हुनेको संख्या २ लाख १२ हजार ९ सय १७ पुगेको छ | त्यस्तै पछिल्लो २४ घन्टामा ३५३८ जना कोरोना संक्रमण मुक्त भएका छन् | पछिल्लो २४ घन्टामा कोरोनाभाइरसबाट १२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ |</p><p>&nbsp;त्यस्तै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या १२५९ पुगेको छ |</p>