Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

निकिशा श्रेष्ठमाथि दुर्व्यवहार गरेको भिडियो अपलोड गर्ने पक्राउ

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

मंसिर ४, काठमाडौँ | निकिशा श्रेष्ठमाथि भएको दुर्व्यवहारको भिडियो अपलोड गर्ने एकजना पक्राउ परेका छन् | टिकटकमा भिडियो अपलोड गर्ने विशेष जोशीलाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो |

भक्तपुर नगरपालिका- २ टौमढीका उनलाई बिहीबार बिहान पक्राउ गरेको प्रहरीले जनाएको छ  |

निकिशा श्रेष्ठमाथि दुर्व्यवहार गरेको भिडियो अपलोड भएपछि नेपाल प्रहरीको केन्द्रीय कार्यालयले साइबर ब्युरोलाई छानविन र अनुसन्धान गर्न पत्राचार गरेको थियो |

प्रहरीका अनुसार,यसबारे थप अनुसन्धान भइरहेको छ |