Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

पछिल्लो २४ घण्टामा १६७४ जनामा कोरोना संक्रमण पुष्टि

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>मंसिर ६ , काठमाडौं | </b>नेपालमा पछिल्लो २४ घण्टामा थप १६७४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ |&nbsp; देशभरका प्रयोगशालामा ८ हजार १४४ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो |<br></p><p>यससँगै कुल संक्रमितको संख्या २ लाख १८ हजार ६३९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ | मन्त्रालयका अनुसार, उनीहरुमध्ये १ लाख ९३ हजार ३२५ जना संक्रमणमुक्त भएका छन् भने १३०५ जनाको मृत्यु भएको छ |</p><p>हाल देशभर २४ हजार ९ संक्रिय संक्रमित छन् | त्यस्तै नेपालमा पछिल्लो २४ घन्टामा ७ जनाको मृत्यु भएको छ | योसंगै कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या १३०५ पुगेको छ |</p>