Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

बीबीसीले सार्वजनिक गरेको १०० प्रभावशाली महिलाको सूचिमा नेपालकी सपना रोका

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>मंसिर ९, काठमाडौं |&nbsp;</b>ब्रिटिश<b>&nbsp;&nbsp;</b>ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी)ले सार्वजनिक गरेको सन् २०२० को १०० प्रभावशाली महिलाको सूचिमा नेपालकी सपना रोका मगर&nbsp; परेकी छन् | म्याग्दीकी १८ वर्षीया सपना रोका मगर&nbsp; बेवारिसे शव व्यवस्थापन गर्दै आएकी छन् |</p><p>बीबीसीले मंगलबार सन् २०२० को १०० प्रभावशाली महिलाको सूचि सार्वजनिक गरेको छ | उक्त सूचिमा फिनल्याण्डकी प्रधानमन्त्री, अक्सफोर्ड विश्वविश्वद्यालयले बनाइरहेको नोवेल कोरोना भाइरस (कोभिड–१९) विरुद्धको भ्याक्सिनको नेतृत्व गरेकी सारा गिल्बर्ट लगायत छन् |</p><p>उनले तीन दर्जन भन्दा बढी बेवारिसे शव जलाइसकेकी छन् |</p>