Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

पछिल्लो २४ घण्टामा कोरोनाका कारण २४ जनाको मृत्यु, १७९० संक्रमित थपिए

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>मंसिर ९, काठमाडौँ |</b> नेपालमा पछिल्लो २४ घन्टामा १७९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ | देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा गर्दा १७९० जनामा कोरोना संक्रमण पुष्टि भएको&nbsp; हो |&nbsp;<br></p><p>त्यस्तै पछिल्लो २४ घन्टामा कोरोना मुक्त हुनेको संख्या २७९१ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ | हाल देशभर सक्रिय १७८५९ संक्रमित रहेका छन् | मन्त्रालयका अनुसार कोरोनाका कारण पछिल्लो २४ घन्टामा २४ जनाको मृत्यु भएको छ |&nbsp;</p><p>योसंगै कोरोनाका कारण मृत्यु हुनेको संख्या १३६१ पुगेको मन्त्रालयको तथ्यांक छ |</p>