२०८३, १४ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाल यौन दुराचारको आरोपमा फ्रान्सेली नागरिक पक्राउ

२०७७, १६ मंसिर मंगलवार ०९:२६

मंसिर १६, काठमाडौँ | बाल यौन दुराचारको आरोपमा फ्रान्सेली नागरिक पक्राउ परेका छन् | तीन जना नाबालकलाई बाल यौन दुराचार तथा शोषण गरेको आरोपमा ति व्यक्तिलाई पोखराबाटकेन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो |

पक्राउ पर्नेमा ६० वर्षीय क्रिस्टिन सर्ज हेनरी नगरेट रहेका छन् | उनलाई पोखरा महानगरपालिका-१७ बिरौता पावरहाउस फुर्सेखोला बगरबाट पक्राउ गरिएको ब्युरोले जनाएको छ | उनी पोखरा-६ खहरे बस्दै आएका थिए |

उनी गैरपर्यटक भिसामा बस्दै आएका छन | उनी करिब १६/१७ वर्षदेखि भिसाको समय थप्दै पोखरा बस्दै आएका छन् | उनलाई १२, ८, ७ वर्षका नाबालकलाई बाल यौन शोषण गरिरहेकै बेला रंगेहात समातिएको ब्युरोले जनाएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेका अध्यक्ष ओलीद्वारा इदको शुभकामना सुनचाँदीको मूल्य घट्यो मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न