२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अस्पतालबाटै फरार रहेका सम्झनाका हत्या आरोपी राजेन्द्र १० घण्टा पछि पक्राउ

२०७७, १९ मंसिर शुक्रबार ०४:१९

मंसिर १९,डोटी | बझाङको मस्टा गाउँपालिकाकी १२ वर्षीया सम्झना कामिको बलात्कारपछि हत्या गरेको आरोपी राजेन्द्र बोहरालाई सुरक्षा घेरा तोडेर भागेको करिब १० घण्टापछि प्रहरीले पक्रेको छ | गत राति १० बजेर तिर फरार रहेका उनलाई  १० घण्टा पछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ | 

पुर्पक्षका लागि डोटी स्थित बालसुधार गृहमा राखिएका उनलाई मंसिर ६ मा कोरोनाभाइरसको पीसीआर जाँच रिपोर्ट पोजेटिभ आएपछि जिल्ला अस्पतालमा डोटीको आइसोलेशनमा भर्ना गरिएको थियो | अस्पतालबाटै फरार रहेका उनलाई प्रहरीले डोटीको पुर्वीचौकी गाउँपालिका १ बाट पक्राउ गरेको हो | घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ | डोटीको सिलगढी नगरपालिका–६ स्थित बालसुधार गृहमा रहेका अन्य ३ जना थुनुवालाई पनि कोरोना रिपोर्ट पोजेटिभ आएपछि अस्पतालमा भर्ना गरिएको थियो |

१६ वर्षीय बोहरा सोही मौका छोपेर बोहरा भागेका थिए | जिल्ला अदालत  बझाङले उनलाई उमेर कम भएको भन्दै बाल सुधार गृहमा राख्न आदेश दिएको थियो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित