Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

त्रिविले यो वर्ष हिउँदे बिदा नदिने

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>पुस १०, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले यसपटक हिउँदे&nbsp; बिदा&nbsp; नदिने&nbsp; भएको&nbsp; छ।&nbsp; विश्वविद्यालयको&nbsp; &nbsp;भौतिक&nbsp; &nbsp;तथा भर्चुअल कक्षालाई जाडो बिदाका बेलामा समेत निरन्तरता दिन हिउँदे बिदा नदिने निर्णय विश्वविद्यालयले गरेको हो । विश्वविद्यालयका सूचना तथा जनसम्पर्क&nbsp; महाशाखाका&nbsp; &nbsp;प्रमुख सूर्यप्रसाद&nbsp; अधिकारीले&nbsp; यसपटक विश्वविद्यालय मातहतका क्याम्पसमा बिदा नदिइने र कक्षा निरन्तर&nbsp; रूपमा&nbsp; सञ्चालन&nbsp; गरिने जानकारी&nbsp; दिए ।&nbsp; &nbsp;गोरखापत्रमा खबर छ ।&nbsp;<br></p>