Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

प्रचण्ड पत्नी सिता दाहाल अस्पताल भर्ना

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

पुस १५, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' पत्नी सिता दाहाल अस्पताल भर्ना भएकी छिन् । उनको स्वास्थ्यमा समस्या आएपछि बुधबार अस्पताल भर्ना गरिएको हो ।

प्रचण्डकी स्वकीय सचिवसमेत रहेकी गंगा दाहालले आमालाई उपचारका लागि अस्पताल भर्ना गरिएको जानकारी फेसबुकमार्फत सार्वजनिक गरेकी छिन् । सीता दाहाल पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगले पीडित छिन् ।

यसअघि उनको अमेरिकास्थित जोन हप्किन्स अस्पतालमा समेत उपचार भएको थियो ।