Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

काठमाडौंमा भूकम्पको धक्का

By kit 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>पुस २३, काठमाडौँ | </b>बिहिबार काठमाडौँमा दिउँसो ३:३८ मिनेटमा भूकम्प गएको छ |&nbsp;<br></p><p>काठमाडौँको गोकर्णेश्वर आसपासमा केन्द्रबिन्दु बनाएर २.८ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ |</p><p>उक्त भूकम्प गोरखा भूकम्पकै पराकम्प भएको केन्द्रले जनाएको छ |</p>