Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

२४ घण्टा ५५४ जनामा कोरोना संक्रमण पुष्टि

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>पुस २४, काठमाडौँ ।</b> नेपालमापछिल्लो २४ घण्टामा देशभर थप ५५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशाला गरिएको पिसिआर परिक्षणमा ५५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।&nbsp;<br></p><p>हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ६४ हजार १ सय ५९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएका छन् । मन्त्रालयका अनुसार,पछिल्लो २४ घण्टामा ५८५ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ५७ हजार २ सय २९ पुगेको छ ।</p><p>त्यस्तै पछिल्लो २४ घन्टामा कोरोनाका कारण ६ जनाको मृत्यु भएको छ । योसंगै हाल सम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या १९ सय ९ पुगेको छ ।</p>