Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

आज पशुपतिनाथ मन्दिर दिनभर बन्द हुने

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

पुस २६, काठमाडौं | आइतबार दिनभर पशुपतिनाथको मन्दिर बन्द रहने भएको छ | चिसोबाट जोगाउन  मन्दिरमा हिजो धनुर्मास पूजा गरिएको थियो |

शनिबार परेको धनुर्मास पर्वमा रातभर पूजा आराधना गरिएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले जानकारी दिए | त्यसकारण आइतबार  दिनभर मन्दिर बन्द हुने भएको हो |

मन्दिर सोमबार बिहान ६ बजेदेखि नियमित खुल्ने कोषले जनाएको छ |

धनुर्मास पर्वमा रातभरि पूजा गर्दा भोलिपल्ट मन्दिर बन्द गर्नुपर्ने नियम रहेको उनले बताए |