Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

रुसले नेपाललाई कोरोनाविरुद्धको खोप २ करोड ५० लाख डोज दिने

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>पुस २९, काठमाडौं | </b>विश्व महामारीको रुपमा फैलिएको कोरोनाभाइरस बिरुद्धको दुई करोड ५० लाख डोज खोप रुसले नेपाललाई उपलब्ध गराउने भएको छ | अन्तराष्ट्रिय समाचार संस्था रोयर्टर्सका अनुसार रुसको विदेश मन्त्रालयले स्पुतनिक भी खोप नेपाललाई सकेसम्म चाँडो उपलब्ध गराउन तयार रहेको छ |<br></p><p>रुसले विकास गरेको स्पुतनिक–भी खोपको प्रभावकारिता ९५ प्रतिशत रहेको बताइएको छ | यसको मूल्य अन्तर्राष्ट्रिय बजारमा प्रतिडोज १० अमेरिकी डलर तोकिएको छ | यो खोप रुस, बेलारुस, अर्जेन्टिना लगायतका देशमा दिन थालिसकिएको छ |</p><p>पचास भन्दा बढी मुलुकले यसको डेढ अर्ब डोज माग गरिसकेका रुसले बताएको छ |</p>