Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

२४ घण्टामा कोरोनाका कारण ६ जनाको मृत्यु,कति संक्रमित थपिए ?

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>माघ १३, काठमाडौँ ।</b> नेपालमा पछिल्लो २४ घण्टामा थप ३०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा पारिएको ४५७४ मा पिसिआर परिक्षणमा ३०३ जनामा कोरोना पुष्टि भएको हो।<br></p><p>योसँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको कुल संख्या दुई लाख ७० हजार ९२ पुगेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा २८५ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको कुल संख्या दुई लाख ६४ हजार ८२३ पुगेको छ।</p><p>त्यस्तै,कोरोनाको संक्रमणबाट थप ६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या दुई हजार १७ पुगेको छ।</p>