Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

२४ घण्टामा देशभर १३४ जना कोरोना संक्रमित थपिए

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>माघ २८, काठमाडौँ।</b> नेपालमा पछिल्लो २४ घण्टामा देशभर एक १३४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालमा गरिएको पिसिआर परिक्षणमा १३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।<br></p><p>योसंगै नेपालमा कोरोना भाइरसका संक्रमित दुई लाख ७२ हजार ३ सय ४९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै थप १ सय १८ जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ६८ हजार ५ सय ४९ पुगेको छ ।</p><p>मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ज्यान गुमाउनेको संख्या भने सून्य छ । कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या दुई हजार ४७ रहेका मन्त्रालयले जनाएको छन् ।&nbsp;</p>