Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

महान्यायाधिवक्ता खरेलले दिए पदबाट राजीनामा

By kit 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>चैत ६, काठमाडौं । </b>शुक्रबार महान्यायाधिवक्ता अग्नि खरेलले पदबाट राजीनामा दिएका छन् । उनले पत्रकार सम्मेलनमार्फत उनले महान्यायाधिवक्ताको जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।&nbsp;&nbsp;<br></p><p>उनी प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम महान्यायाधिवक्तामा नियुक्त भएका थिए । खरेल २०७४ साल फागुन ८ गते महान्याधिवक्तामा नियुक्त भएका थिए ।</p>