२०८३, ८ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज कोरोना संक्रमितको संख्या ४ हजार ५२४ जना, कुन जिल्लामा कति ?

२०७८, १४ बैशाख मंगलवार १२:४७

वैशाख १४, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४ हजार ५२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ६७२ पीसीआर परीक्षणमा ४ हजार ३६४ र १ हजार ९ एन्टिजेन परीक्षणमा १६० जना गरी ४५२४ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना भाइरस संक्रमणका कारण थप १८ जनाको मृत्यु भएको छ । हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या २६ हजार २२५ जना पुगेको छ ।

कोरोना भाइरस संक्रमितमध्ये आईसीयूमा ३१५ जना र भेन्टिलेटरमा ८४ जना रहेका छन् । जसमध्ये काठमाडौं उपत्यकामा ११२ जना आईसीयू र ४५ जना भेन्टिलेटरमा रहेका छन् ।

कुन जिल्लामा कति ?

काठमाडौँ: १६०२ जना

बाँके: ५१५ जना

रुपन्देही: ३८३ जना

ललितपुर: २४० जना

दाङ: २३० जना

कास्की: १२९ जना

भक्तपुर: १२४ जना

बर्दिया: ८६ जना 

मोरङ: ८६ जना 

चितवन: ८० जना 

सुर्खेत: ७४ जना 

मकवानपुर: ७२ जना 

पर्सामा: ६७ जना

सुनसरी: ५१ जना 

कञ्चनपुर: ४६ जना 

पाल्पा: ४५ जना

कपिलवस्तु: ३५ जना

कैलाली: ३२ जना

काभ्रेपलाञ्चोक: ३१ जना

धनुषा: २७ जना

बारा: २६ जना 

अर्घाखाँची: २३ जना 

नवलपरासी पश्‍चिम: २३ जना 

झापा: १६ जना 

सिरहा: १६ जना 

तनहुँ: १६ जना 

गुल्मी: १६ जना 

धादिङ: १५ जना

नवलपरासी पूर्व: १४ जना 

स्याङजा: १४ जना 

सप्तरी: १२ जना 

रौतहट: ११ जना 

नुवाकोट: ११ जना 

रामेछाप: ११ जना 

सिन्धुपाल्चोक: ११ जना 

सल्यान: ११ जना 

डडेल्धुरा: ११ जना 

सर्लाही: १० जना 

गोरखा: १० जना 

महोत्तरी: ९ जना 

बागलुङ: ९ जना 

दैलेख: ९ जना 

म्‍याग्दी: ८ जना 

लमजुङ: ८ जना 

प्‍युठान: ८ जना 

बैतडी: ८ जना 

उदयपुर: ७ जना 

रुकुम पश्‍चिम: ७ जना 

संखुवासभा: ६ जना

सिन्धुली: ५ जना

दोलखा: ४ जना 

पर्वत: ४ जना 

रोल्पा: ४ जना 

कालिकोट: ४ जना 

जुम्ला: ४ जना 

इलाम: ३ जना 

ओखलढुंगा: २ जना 

खोटाङ: २ जना 

धनकुटा: २ जना 

सोलुखुम्बु: २ जना 

मुस्ताङ: २ जना 

जाजरकोट: २ जना 

मुगु: २ जना 

हुम्ला: २ जना 

बझाङ: २ जना

पाँचथर: १ जना 

भोजपुर: १ जना 

रसुवा: १ जना 

डोल्पा: १ जना 

डोटी: १ जना 

दार्चुला: १ जना 

बाजुरा: १ 

कोरोना संक्रमित मध्ये ९ वर्ष मुनिका १०२ जना बालबालिका संक्रमित भएका छन् । त्यस्तै १० देखि १९ वर्षसम्मका २८२ जनामा कोरोना संक्रमण देखिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की बरु रकेट बनाउन सजिलो छ, बाँदर आतंक कम गर्ने प्रविधि छैन: महावीर पुन पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास सञ्चालन नहुने सुनचाँदीको मुल्य बढ्यो यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु कक्षा ११ को पठनपाठन आगामी असार १ देखि दुर्गा प्रसाईलाई पक्राउ गर्नुको कारण पेस गर्न सर्वोच्चको आदेश विमानस्थलबाट ३७ थान राहदानीसहित एक जना पक्राउ