Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

थप ८१७३ जनामा कोरोना संक्रमण पुष्टि, २४६ को मृत्यु

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>जेठ ५, काठमाडौँ </b>| पछिल्लो २४ घण्टामा नेपालमा थप ८१७३&nbsp; जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बुधबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् ।&nbsp; यस्तै ७ हजार ९८९ जना पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएको पनि गौतमले जानकारी दिए ।&nbsp;<br></p><p>यसैगरी पछिल्लो २४ घण्टामा भक्तपुरमा २२८, ललितपुरमा २७० र काठमाडौंमा १ हजार ९८८ गरी उपत्यकामा जम्मा २ हजार ४८६&nbsp; जनामा संक्रमण पुष्टि भएको पनि गौतमले जानकारी दिए ।&nbsp;</p><p>उनका पछिल्लो २४ घण्टामा २४६ को मृत्यु भएको छ ।&nbsp;</p>