Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

आज थप २ हजार ९१८ जनालाई कोरोना संक्रमण, उपत्यकामा ६०७ संक्रमित

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>३१ जेठ, काठमाडौं ।</b> पछिल्लो २४ घण्टामा थप २९१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमणका कारण ५३ जनाको मृत्यु भएको छ । त्यस्तै ५१४७ जना संक्रमणमुक्त भएका छन् ।<br></p><p>काठमाडौँ उपत्यकामा सोमबार थप ६०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ३९६, ललितपुरका १४५ तथा भक्तपुरका ६६ जनामा संक्रमण पुष्टि भएको हो ।&nbsp;</p>