पढ्न करिब 1 मिनेट लाग्छ

साउन ३०, काठमाडौं । नेपाल प्रहरीको प्रहरी सहायक निरक्षक पदमा रोजगारीको अवसर छ । प्रहरी प्रधान कार्यालय नक्साालको मानवश्रोत विकास, भर्ना तथा छनौट विभागले ५ सय ५१ जना सहायरक निरीक्षक माग गरेको हो ।

प्रहरी सहायक निरक्षक पदमा रोजगारीको विज्ञापनमा खुलातर्फ २९७, आदिवासी जनजातितर्फ ७७, मधेसी ६८, महिला ४९, दलित ३६, पिछडिएको क्षेत्राट १३ जना र अमर प्रहरी परिवारतर्फ ११ जना सहायक निरीक्षकलाई भर्ना खुलाईएको छ ।

यो पदमा योग्यता पुगेका नेपाली नागरिकले भदौ १२ गतेदेखि असोज १० गतेसम्म दरखास्त दिन सक्ने नेपाल प्रहरीले जनाएको छ । मान्यता प्राप्त शिक्षण संस्थाबाट प्लस-टु वा सो सरह उर्त्तीण गरेकाले आवदेन दिन पाउनेछन ।

हेर्नुहोस बिज्ञापन: