पढ्न करिब 1 मिनेट लाग्छ

माघ ४, काठमाडौँ | काठमाडौँ उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले ३६ बुँदे आदेश जारी गरेका छन्।

मंगलबार बसेको तीन जिल्ला प्रमुख जिल्ला अधिकारीको बैठकले मन्त्रिपरिषद् बैठकले जारी गरेको ३६ बुँदे आदेश कार्यान्वयनका लागि आदेश जारी गरेका हुन्। जारी आदेश मध्यराति १२ बजेदेखि लागू हुने जारी सूचनामा उल्लेख छ।

आदेशमा फिल्महलसहितका मनोरञ्जन क्षेत्र बन्द गर्ने, माघ ७ गतेदेखि सार्वजनिक सेवा लिँदा खोप कार्डलाई अनिवार्य गर्नुपर्ने उल्लेख गरिएको छ।