Skip to content
Friday, July 17, 2026 Nepali Online Media

प्रधानमन्त्री कार्यालयले राख्यो ७ निर्माण कम्पनीलाई कालोसूचीमा, कुन-कुन परे ?

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

माघ ६, काठमाडौँ | प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयअन्तर्गत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचल काठमाडौंले समयमै काम नसक्ने ७ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ।

कार्यालयले आजदेखि लागू हुने गरी निर्माण व्यवसायी/आपूर्तिकर्तालाई कालो सूचीमा राख्ने निर्णय बुधबार गरेको थियो।

कालो सूचीमा राखेको अवधिभर निर्माण कम्पनीले सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नसक्ने पनि कार्यालयले जनाएको छ।

सबैभन्दा धेरै तीन वर्षका लागि आरोग्य कन्स्ट्रक्सन प्रालि काठमाडौं र मुख्य व्यक्ति रन्जन रायमाझी कालोसूचीमा परेका छन्।

त्यसपछि २ वर्षका लागि डाईग्नोकेम-जय शम्भु जेभी हाँडीगाउँ काठमाडौं र मुख्य व्यक्ति विज्ञानकुमार अर्याल कालोसूचीमा परेका छन्।

हेर्नुस् कुन-कुन कम्पनी परे कालोसूचीमा: