Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

१६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>माघ ६, काठमाडौँ |</b> १६ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा सुरेन्द्र ऋषिदेवलाई प्रहरीले पक्राउ गरेको छ । किशोरीले आफुलाई जबर्जस्ती करणी गरेको भन्ने उजुरी गरेपछि बुधवार राति नै ऋषिदेवलाई पक्राउ गरिएको हो ।<br></p><p>सुरेन्द्रले ती किशोरीलाई जबर्जस्ती करणी गरेको भन्ने खबर प्राप्त हुन&nbsp; साथ इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको टोली उनलाई पक्राउ गरेको हो । मोरङ जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ परेका ऋषिदेव माथि थप अनुसन्धान भइरहेको छ ।</p>