Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

राष्ट्रियसभा निर्वाचनमा आउँदै गरेको गाडी दुर्घटना, सांसद घाइते

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>माघ १२, काठमाडौँ | </b>राष्ट्रियसभा निर्वाचनको मतदानका लागि घोराही आउँदै गरेका लुम्बिनी प्रदेश सभा सदस्य चढेको गाडी दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा प्रदेशसभा सदस्य तुलसी चौधरी घाइते भएका छन । उनको हातमा सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्दप्रसाद रिजालले बताए ।&nbsp;&nbsp;<br></p><p>सांसद चौधरी चढेको&nbsp; बा २ झ ३४४४ स्कारपिओ&nbsp; कालाकाटे नजिक दुर्घटनामा परेको रिजालले बताए ।&nbsp; उनीसँगै रुपन्देहीको शुद्धोधन गाउँपालिका अध्यक्ष कृष्णचन्द्र चौधरी पनि सामान्य घाइतेको भएका छन्।&nbsp;</p>