Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

घरभित्रै निस्सासिएर एक दम्पत्तिको मृत्यु

By kit 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

माघ १३, काठमाडौँ | काठमाडौँमा घरभित्रै निस्सासिएर एक दम्पत्तिको मृत्यु भएको छ। शंखरापुर नगरपालिका–३ बोझेनीमा ५२ वर्षीय पदमबहादुर थिङ र उनका श्रीमती ४५ वर्षीया फुलमाया थिङको मृत्यु भएको प्रहरीले जनाएको छ।

दम्पत्ति गएराति आफ्नै घरमा आगो बालेर सुतेका उनीहरू बिहान मृत भेटिएका थिए। प्रहरीको अनुसार अहिले प्रहरी घटनास्थल पुगेको छ। थिङ दम्पत्तीका छोराले बुवा–आमा अचेत अवस्थामा देखेपछि उनले प्रहरीलाई खबर गरेका हुन्।