८ बजेपछि सवारी साधन सञ्चालन हुने

साझासवाल

<p><b>वैशाख ३०, काठमाडौं | </b>स्थानीय तहको निर्वाचन निर्धारित समय साँझ ५ बजे सकिएको भएपनि सवारी साधन सञ्चालन भने साँझ ८ बजेपछि मात्रै हुने भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार सबै प्रकारका सवारी साधन ८ बजेपछि मात्रै सञ्चालन हुने र सोही अनुसार व्यवस्थापन मिलाइएको पनि ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।</p><p><img src="https://sajhasabal.com/wp-content/uploads/2024/10/a90d744e2327b467fb8fb14184b9a33c1652444118.jpg" style="width: 887px;"><br></p><p>निर्वाचन सकिएपनि मतपेटीलाई गणना स्थलसम्म पुर्याउनुपर्ने भएको यातायात सञ्चालनको समय पनि सोही अनुसार व्यवस्थापन गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।</p>

Leave a Comment

Leave a Reply