Skip to content
Friday, July 17, 2026 Nepali Online Media

काठमाडौंमा ललाई-फकाई आफ्नै कोठामा लगी १३ वर्षीया किशोरीको बलात्कार

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असार १६, काठमाडौं | काठमाडौंमा १३ वर्षीया किशोरी बलात्कृत भएकी छन् ।

ती किशोरीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले कीर्तिपुर नगरपालिका–५ पांगालाछी बस्ने मकवानपुर कैलाश गाउँपालिका–१० घर भएका २० वर्षीय साजन प्रजालाई पक्राउ गरेको छ ।

उनलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।

ती किशोरीलाई ललाई फकाई आफ्नै कोठामा लगी प्रजाले बलात्कार गरेको प्रहरीले जनाएको छ ।