Skip to content
Friday, July 17, 2026 Nepali Online Media

भारतीय दूतावास लैनचौरमा गोली चल्यो, एक सुरक्षाकर्मीको मृत्यु

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असार २०, काठमाडौं | नेपालस्थित भारतीय दूतावासमा गोली चलेको छ।

लैनचौरस्थित नेपालका लागि भारतीय दूतावासमा गोली चल्दा एक जनाको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ। मृत्यु हुनेमा दूतावास सुरक्षार्थ तैनाथ निजी सुरक्षा गार्ड ३२ वर्षीय दीपक सिंह रहेको प्रहरी भनाइ छ।

घटनाबारे सूचना पाएलगत्तै त्यसबारे बुझ्न काठमाडौं उपत्यका अपराध अनुसन्धानका एसपी दीनेश आचार्य दूतावास पुगेका थिए । सोमबार दिउँसो गोली चल्दा दूतावासमा कार्यरत भारतीय सुरक्षाकर्मी वर्ष ३२ का दिपक सिंहले आफैंले बोकेको इन्सास बन्दुक चलाएर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ। उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ ।