पढ्न करिब 1 मिनेट लाग्छ

भदौ ६, प्यूठान | प्यूठानको सरुमारानी गाउँपालिकाको कुडुलेमा भ्यान दुर्घटना भएको छ ।

दाङको भालुवाङबाट प्यूठानको बाग्दुला आउँदै गरेको लु २ ख ३५६९ नम्बरको भ्यान दुर्घटना हुँदा ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले जानकारी दिए ।

घाइते ८ जनालाई उपचारका लागि दर्भान लगिएको र पाँच जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।