Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

आजको मौसम : देशका केही स्थानमा मध्यम वर्षाको सम्भावना

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>भदौ १०, काठमाडौं | </b>आज देशभरी आंशिकदेखि सामान्य मौसम बदली रहने छ ।<br></p><p>जल तथा मौसम विज्ञान बिभाग, मौसम पूर्वानुमा शाखाका अनुसार प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशहरुको एक दुई स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।</p><p>रातमा भने देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने छ । बाग्मती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशहरुका एक दुई स्थानमा मेघ गर्जन र चटयाङसहित हल्का देखी&nbsp; मध्यम वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ ।</p>