Skip to content
Friday, July 17, 2026 Nepali Online Media

काठमाडौंमा छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

भदौ १३, काठमाडौं | काठमाडौंमा विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेपछि एक शिक्षक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा ३० वर्षीय सरोज भट्टराई छन्। उनी नयाँ बानेश्वरस्थित नोबल एकेडेमीका अंग्रेजी पढाउने शिक्षक हुन्।

विद्यार्थीलाई दुर्व्यवहार गरेको भन्दै नोबल एकेडेमी कक्षा १२ का विद्यार्थीहरूले सोमबार बिहान आन्दोलन गर्दै आरोपित शिक्षकलाई कारबाही गर्न माग गरेका थिए। विद्यार्थीहरूले आन्दोलन गरेसँगै प्रहरीले आरोपित शिक्षकलाई पनि नियन्त्रणमा लिएको छ।

ती शिक्षकले विद्यार्थीसँग च्याटमा दुर्व्यवहार गरेको आरोप लागेको प्रहरीले जनाए।