Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

नयाँ बानेश्वरस्थित संसद भवन पछाडिकाे हाेटलमा आगलगी

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>कात्तिक १६, काठमाडौँ |</b> नयाँ बानेश्वरस्थित संसद भवन पछाडि आगलागी भएको छ। संसद भवन पछाडि रहेको मामाज रेस्टुरेन्टमा आगलागी भएको हो।&nbsp;<br></p><p>केहीबेर अघि मात्र भएको आगलागी दमकलको सहायतामा निभाउने प्रयास भइरहेको छ।&nbsp;</p><p>आगलगाीबाट भएको क्षतिबारे विस्तृत विवरण आउन बाँकी छ।</p>