<p><b>फागुन ५, मोरङ | </b>मोरङमा घरको छतबाट खसेर एकजनाको मृत्यु भएको छ । जिल्लाको उर्लाबारी नगरपालिका–६ जनपथ चोक बस्ने ८७ वर्षीय भीमबहादुर महराको आफ्नै घरको छतबाट खसेर शुक्रबार बिहान मृत्यु भएको हो । <br></p><p>घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भैरहेको जानकारी दिएको छ ।</p>
February 17, 2023
समाज
घरको छतबाट खसेर १ वृद्धकाे मृत्यु
By साझासवाल
1 मिनेट पढाइ










