Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

अपडेटः भारतविरूद्ध नेपालले हान्यो गोल

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

पुस १८, काठमाडौँ । नेपाली फरवार्ड सावित्रा भण्डारीले पेनाल्टीबाट गोल गरेकी छिन् ।

उनले ७५ मिनेटमा पाएको पेनाल्टीको अवसरलाई गोलमा परिणत गरेकी हुन् ।अहिलेसम्म ७७ मिनेटको खेल सकिदा नेपाल २–१ ले मात्र पछाडि रहेको छ ।

भारतको सिलगुढीमा जारी चौथो महिला साफ च्याम्पियनसिपअन्तर्गत अहिले भइरहेको पहिलो सेमिफाइनलमा आयोजक भारतले नेपालमाथि २-० को अग्रता लिएको छ ।

भारतीय मिडफिल्डर इन्दुमतिले नेपालको अफ ट्रयाप तोड्दै गोल गरेकी छिन । कञ्चनजंघा रंगशालामा भइरहेको खेलमा भारतले खेलको ५८ औं मिनेटमा दोब्बर बनाएको हो ।

यसअघि पहिलो हाफको अन्त्यतिर कमलादेवीको गोलसँगै भारतले खेलमा अग्रता लिएको थियो ।