2026-06-25 04:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आईसीसीले किन गर्दैछ नेपाली क्रिकेटलाई ब्याण्ड

पुस २१, काठमाडौँ | नेपाली क्रिकेटको सर्वोच्च निकाय नेपाल क्रिकेट संघ क्यानलाई आईसीसीले ब्याण्ड लगाउने भएपछी नेपाली क्रिकेटको शाख गुम्ने भएको छ । 

संघमा चरम राजनीतिक हस्तक्षेप, पदको लोभ, स्टर्लिङ पाउण्डमाथिको लुछाचुँडी, आफ्नाहरुलाई नै पदमा राख्नु पर्ने जस्ता घिनलाग्दो खेलले संघनै बद्नाम भएको अवस्थामा आइसीसीले नेपाललाई ब्याण्ड लगाउन सक्ने भएको छ ।

बिबिध कारण देखाउंदै आइसीसीले नेपालको क्रिकेटलाई गत बर्षको वैशाखमा निलम्बन समेत गरिसकेको छ तर पनि आइसीसीले नेपाललाई बिभिन्न प्रतियोगितामा भाग लिन  भने दिदै आएको छ ।

आइसीसीले पटक-पटक विवाद मिलाउन र क्रिकेटमा राजनीति नगर्न भन्दै बारम्बार आग्रह गर्दा पनि नेपालले उसलाई अटेर गरिरहेको छ । आइसीसीको आदेशलाई अटेर गरेकै कारण नेपालको क्रिकेटलाई नै ब्याण्ड लगाउन सक्ने स्थिति देखा परेको छ । 

आइसीसीले नेपालसँग स्पष्टीकारण माग्दै डिसेम्बर २२ मा पत्र समेत पठाईसकेको छ । उसले 'तिमीहरुको सदस्यता कायम राख्नु पर्ने कारण के ?' भन्दै स्पष्टिकरण मागेको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक