Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

३७ लाख धरौटी बुझाएर छुटिन् लिला

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौँ | सहकारी ठगी प्रकरणमा हिरासतमा रहेकी लिला पछाई धरौटी बुझाएर छुटेकी छन् ।

बिहीबार कास्की जिल्ला अदालतले उनीसँग ३७ लाख धरौटी मागेको थियो । अन्य ६ जना बिहीबार नै धरौटी बुझाएर रिहा हुँदा लीलाले भने बुझाएकी थिइनन् । उनी आज धरौटीमा बुझाएर रिहा भएको अदालत स्रोतले जनाएको छ ।

उनले सहकारीका अध्यक्ष जीबी राईसँग मिलेर सहकारीको ३ करोड रुपैयाँ भन्दा धेरै रकम आफ्नो बैंक खातामा राखेको देखिएको भन्दै प्रहरीले गत असोज १५ गते पक्राउ गरेको थियो ।