२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वरिष्ठ अधिवक्ता त्रिपाठीविरुद्ध अदालतको अवहेलना मुद्दा दायर

२०८१, ११ माघ शुक्रबार १३:२३

काठमाडौँ | वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीविरुद्ध अदालतको अवहेलना मुद्दा दायर भएको छ । निवेदक दिलबहादुर राईले त्रिपाठीविरुद्ध आज सर्वोच्च अदालतमा अदालतको अवहेलना भएको भन्दै मुद्दा दायर गरेका हुन् ।

गत माघ २ गते सहकारी पीडितको तर्फबाट बहस गर्न जिल्ला अदालत काठमाडौं पुगेका उनी रास्वपाका कार्यकर्ताबाट कुटिएका थिए । उक्त आक्रामणपछि त्रिपाठीले न्यायाधीश र न्यायालयको बारेमा विभिन्न सञ्चारमाध्यममा दिएको अभिव्यक्तिले अदालतको अवहेलना भएको निवेदकको दाबी छ ।

त्रिपाठीविरुद्धको सो निवेदन आइतबार सुनुवाइ हुने सर्वोच्च अदालत प्रशासनले जनाएको छ । न्यायाधीश समाज नेपालले पनि आक्रामणपछि त्रिपाठीले न्यायाधीश र न्यायालयको बारेमा विभिन्न सञ्चारमाध्यममा दिएको अभिव्यक्तिप्रति सामूहिक प्रतिवाद गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा