Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २३ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अनुमति विना सडक खन्नेलाई ५० हजार रुपैयाँ जरिबाना

२०८१, २० माघ आईतवार १७:२०

काठमाडौँ | काठमाडौं महानगरपालिकाले अनुमतिविना सडक खनेको भन्दै एक व्यक्तिलाई जरिबाना गरेको छ । २९ नम्बर वडाले टेकबहादुर कठायतलाई ५० हजार रुपैयाँ जरिबाना तिराएको हो ।

वडा कार्यालयका अनुसार अनुमति विना सडक खनेको पाइएकोले कठायतलाई जरिबाना गरिएको हो । कठायतले ब्यारिकेट नराखी असुरक्षित ढंगले सडक खनेको महानगरले जनाएको छ ।

अनुगमनको क्रममा कठायतले अनुमति पनि नलिएको र आवश्यक मापदण्ड पनि पालना नगरी सडक खनेको पाइएको वडा कार्यालयले जनाएको छ ।

महानगरभित्रका जुनसुकै सडक खन्दा पनि सम्बन्धित वडा कार्यालयको स्वीकृति र सुरक्षित ढंगले काम गर्न अनिवार्य ब्यारिकेट लगाउनुपर्ने व्यवस्था रहेको महानगरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो