Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

तारा एयरको विमान थासाङ–२ मा फेला

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>जेठ १६, काठमाडौं |</b> बेपत्ता तारा एयरको विमान दुर्घटना भएको स्थल फेला परेको छ । नेपाली सेनाका प्रवक्ता नारायणप्रसाद सिलवालले मुस्ताङको थासाङ २ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जानकारी दिए ।<br></p><p>‘भीरमा दुर्घटनाग्रस्त भएको फेला परेको छ’,।&nbsp;सिलवालले ट्विटरमार्फत बेपत्ता तारा एयरको जहाज दुर्घटनामा अवस्थामा फेला परेको जनाएका हुन् । पोखराबाट मुस्ताङका लागि उडेको सो विमान आइतबार बिहान १० बजेर ७ मिनेटमा सम्पर्कविहीन भएको थियो ।&nbsp;&nbsp;</p>