अयोध्या, जेठ १० । भारतमा हिन्दुवादी संगठन ‘बजरंग दल’ का कार्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... अयोध्या, जेठ १० । भारतमा हिन्दुवादी संगठन ‘बजरंग दल’ का कार्"/>
2026-06-23 02:28 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

भारतमा गृहयुद्धको खतरा, ‘बजरंग दल’ को यस्तो छ तयारी

अयोध्या, जेठ १० । भारतमा हिन्दुवादी संगठन ‘बजरंग दल’ का कार्यकर्ताले सशस्त्र तालिम लिन थालेका छन् ।

उत्तर प्रदेश राज्यमा बजरंग दलले आफ्ना कार्यकर्तालाई सशस्त्र तालिम दिन थालेको हो । हिन्दु धर्मावलम्बीको रक्षाका लागि भन्दै उक्त संगठनले कार्यकर्तालाई राइफल, तलवार र लाठी चलाउने कला सिकाउन थालेको बताइएको छ ।

‘टाइम्स अफ इन्डिया’ मा प्रकाशित समाचारअनुसार बजरंग दलले हालै अयोध्यामा एउटा शिविर संचालन गरी कार्यकर्तालाई तालिम दिएको हो । यस्तै तालिम सुल्तानपुर, गोरखपुर, पीलीभीत, नोएडा र फतेहपुरमा पनि दिइने बताइएको छ ।

विश्व हिन्दु परिषदको भ्रातृ संस्थाका रुपमा रहेको बजरंग धार्मिक हिंसा र द्वन्द्वका घटनामा अगाडि सर्ने गर्दछ ।

अयोध्यामा राम मन्दिर पुनर्निर्माणको चर्चा चलिरहेको समयमा बजरंग दलका कार्यकर्ताहरुले हतियार चलाउने तालिम लिनुलाई धार्मिक द्वन्द्व बढ्ने खतराको संकेतका रुपमा लिन थालिएको छ । (एजेन्सी)


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको बन्द सत्र आजका लागि स्थगित एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ रोल्पामा बस दुर्घटना हुँदा १२ जना घाइते गृहमन्त्री सुधन गुरुङविरुद्ध उजुरी दर्ता बेलायती प्रधानमन्त्री स्टार्मरले गरे राजीनामा दिने घोषणा संसदभित्र प्रतिपक्षीको आवाज भनेको तपाईंहरूको आवाज हो: भीष्मराज आङ्देम्बे तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना रास्वपाद्वारा विधान संशोधन गरी पार्टीलाई थप समावेशी बनाउने निर्णय स्रोत नखुलेको ११ लाख रूपैयाँ नगदसहित एक जना पक्राउ अब नयाँ राष्ट्रपति बाबुराम भट्टराई बन्न सक्छन् : हर्क साम्पाङ टिपर दुर्घटनामा चालकको मृत्यु निर्धारित समयमा सुरु भएन रास्वपाको बन्दसत्र पछिल्लो २४ घण्टामा ट्राफिक कारबाहीबाट १० लाख ५३ हजार ५१० राजस्व सङ्कलन सुनचाँदीको मूल्य बढ्यो हामी कम्युनिस्टहरू निराश हुने होइन, आशावादी हुने हो: माधवकुमार नेपाल हामी लोकतन्त्रप्रति प्रतिबद्ध छौँ : सभापति लामिछाने रास्वपाको केन्द्रीय समिति बैठक चितवनमा सुरू एक बृद्धको हत्याको आरोप आमाछोरा पक्राउ पौडी खेल्ने क्रममा एक युवक बेपत्ता पार्टीको भविष्य, विचार र सङ्गठनात्मक शक्ति कार्यकर्ताको निष्ठा र जनताको विश्वासबाट निर्देशित हुन्छ: महेश बस्नेत