2026-06-24 08:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुई दिने भारत भ्रमणमा रहेका ट्रम्पले गरे यस्तो घोषणा

2020-02-24

फागुन १२, एजेन्सी | दुई दिने भारत भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय सेनालाई बलियो बनाउने बताएका छन् | भारतको मोटेरा स्टेडियमलाई उद्घाटन गर्दै आयोइत कार्यक्रमलाई सम्बोधन गर्दै भारतलाई अझै ससक्त रक्षा उपकरण घोषणा गरेका हुन् |

भारतलाई रक्षा उपकरण दिंदै अझै मजबुत बनाउने उनको दाबि छ | भारत-अमेरिका मिलेर आतंकवाद बिरुद्ध लड्ने बताउंदै भने,"हामीले इस्लामिक स्टेटको अन्त्य गरेका छौं । अल बगदादीको हामीले अन्त्य गरेका छौं । अब विश्वभरको आतंकवाद हामी अन्त्य गर्छौं ।"

पाकिस्तानसँग राम्रो सम्बन्ध रहेको बताउंदै राष्ट्रपति ट्रम्पले भने, "पाकिस्तानसँग राम्रो सम्बन्ध भएकै कारण हामी पाकिस्तानसँग मिलेर आतंकवादविरुद्ध लडिरहेका छौं । हामी दक्षिण एसियामा शान्ति र स्थिरता चाहन्छौं ।" उनले भारतीयहरुलाई आफ्नो इतिहासप्रति गर्व गर्न समेत सुझाव दिए | सम्बोधनका क्रममा सम्मान प्रति मोदीलाई धन्यवाद दिएका छन् |

ट्रम्पपछि प्रधानमन्त्री मोदीले सम्बोधन गरेका छन् | उनले अमेरिका-भारतबिच अझै थप सम्बन्ध मजबुत हुने बताएका छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक नगरकोटमा एक जना युवकको हत्या, तीन जना पक्राउ सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्द सत्र आजका लागि स्थगित एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ रोल्पामा बस दुर्घटना हुँदा १२ जना घाइते गृहमन्त्री सुधन गुरुङविरुद्ध उजुरी दर्ता बेलायती प्रधानमन्त्री स्टार्मरले गरे राजीनामा दिने घोषणा संसदभित्र प्रतिपक्षीको आवाज भनेको तपाईंहरूको आवाज हो: भीष्मराज आङ्देम्बे