Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

पासवर्ड अनुमान गरेरै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको ट्विटर ह्याक

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>पुस २, काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको ट्विटर अकाउन्ट ह्याक भएको छ । नेदरल्यान्ड्समा एक ह्याकरले पासवर्ड अनुमान गरेरै ट्रम्पको ट्विटर ह्याक गरेको सरकारी अधिकारीहरुले बताएका छन् ।<br></p><p>तर&nbsp; भिक्टर गेभर्सलाई नेदरल्यान्ड्समा कारबाही नगरिने बताइएको छ । सरकारी अभियोजनकर्ताहरूका अनुसार,अमेरिकामा राष्ट्रपतीय निर्वाचनको अन्तिम चरणताका गेभर्सले अक्टोबर २२ मा ट्रम्पको ट्विटरभित्र छिरेर लिएका स्क्रीनशटहरू सार्वजनिक गरेका थिए ।</p><p>तर ह्वाइट हाउसले ह्याकसम्बन्धी दाबीको खण्डन गरेको थियो । ट्विटरले पनि त्यस्तो दाबी पुष्टि गर्ने कुनै प्रमाण आफूसँग नभएको बताएको थियो । ट्रम्पको पासवर्ड "maga2020!" भएको बताइएको छ ।बिबिसी</p>