Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

राष्ट्रपति बहसअघि काेभिड भएकाे थियाे ट्रम्पलाई

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

म‌ंसिर १६, न्युयाेर्क, एजेन्सी | गत वर्ष राष्ट्रपतिकाे निर्वाचनअघि अ‌ायाेजित बहस कार्यक्रम अगाडि अमेरिकी पूर्वराष्ट्रपति डाेनाल्ड ट्रम्पलाई काेभिड भएकाे खुलासा भएकाे छ । अ‌ाफ्ना प्रतिद्धन्द्धी जाेन बाइडेनसँगकाे बहसमा ट्रम्पलाई काेभिड भएकाे उनका तत्कालिन चीफ अफ स्टाफ मार्क  मिडाेजले लेखेकाे पुस्तकमा उल्लेख छ ।

मिडाेजकाे संस्मरणात्मक पुस्तक द चिफ्स चिफमा उल्लेख भएअनुसार ट्रम्पमा गंम्भीर लक्षण देखिएकाे थियाे । केही दिनपछि परीक्षण गर्दा उनकाे नेगेटिभ रिपाेर्ट देखिएकाे थियाे ।

२६ सेप्टेम्बरमा पेन्सेल्भेनियामा आयाेजित एउटा चुनावी ह्ययालीमा जाने क्रममा ट्रम्पलाई काेभिड देखिएकाे थियाे ।

निकाे भएपछि २ अक्टाेबरमा ट्रम्पले आफू र पत्नि मेलानियालाई काेभिड भएकाे ट्विटमार्फत जानाकारी दिएका थिए । आफूले सजिलै काेभिड जितेकाे उनले दाबी गरेका थिए । तर, नेगेटिभ रिपाेर्टका बाबजुद उनलाई निकै असजिलाे महशुस भएकाे थियाे । काेभिड भएपछि उनलाई भाेलिपल्ट नेसनल मिल्ट्री मेडिकल अस्पतालमा भर्ना गरिएकाे थियाे ।

दाेस्राे परीक्षण गरिएकाे तीन दिनपछि बाइडेनसँगकाे बहस भएकाे थियाे ।