Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

जापानको एक कम्पनीमा भिषण आगलागी : दर्जनौंको मृत्यु भएको आशंका !

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>एजेन्सी | </b>जापानको ओकाशाको शपिङ एवं मनोरञ्जन क्षेत्रस्थित ८ तले भवनमा आगलागी हुँदा दर्जनौंको मृत्यु भएको आशंका गरिएको छ। शुक्रबार जापानको समाचार माध्यम एनएचकेको अनुसार उक्त भवनको ४ औं तलाबाट आगलागी सुरु भएको हो।<br></p><p>आगलागीलत्तगै ओशाकाको मध्य भागमा अवस्थित किटावार्डमा कैयौं अग्निनियन्त्रक बोलाइएको र ३० मिनेटभित्रै आगो नियन्त्रणमा आएको थियो।</p><p>एनएचकेका अनुसार २८ जना गम्भीर घाइते भएका छन्। त्यस्तै गम्भीर घाइते भएका मध्य अधिकांशको मुटु र फोक्सोले काम नगरेको कारण मृत्यु भएको अनुमान गरिएको छ।</p>