Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी

आज वर्षको सबैभन्दा छोटो दिन !

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

पुस ७, काठमाडौँ | आज २२ डिसेम्बर, वर्षको सबैभन्दा छोटो दिन। आज काठमाडौंमा सुर्योदय ५ बजेर ५० मिनेटमा भएको छ। सुर्यास्त साँझ ५ बजेर १३ मिनेटमा हुने जनाइएको छ।

भोलिबाट दिन लम्बिदै जानेछ। तापक्रम घटेसँगै चीसो बढेको छ। काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झरेको छ। तराईमा पनि चीसो बढेको छ। जुम्लामा माइनस ५ डिग्री पुगेको छ।

आज देशको पहाडी भूभागमा आंशिक बदली रही प्रदेश १ को उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।