Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

अदालतभित्र विस्फाेट : २ जनाकाे मृत्यु, ४ जना घाइते !

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>एक अदालतकाे दाेस्राे तलाकाे वासरुममा बिहीबार दिउँसो बिस्फोट भएको छ। भारतीय राज्य पञ्जाबको लुधियानास्थित अदालतमा भएकाे बिस्फोटमा परी २ जनाको मृत्यु भएको र चार जना घाइते भएको इन्डिया टुडेले जनाएको छ।<br></p><p>बिस्फोटलगत्तै प्रहरी र अग्नि नियन्त्रक अदालतमा पुगेका छन्। सामाजिक सञ्जालमा सार्वजनिक भिडिओहरूमा ६ तले अदातल भवनबाट धुँवा आइरहेको देखिन्छ।</p><p>लुधियाना अदालतमा बिहीबार वकिलहरूको बन्द थियो। त्यही भएर बिस्फोटका बेला अदालतमा धेरै मानिस थिएनन्। बिस्फोट कसरी भयो र कसले गरायो भन्ने खुलिसकेको छैन।</p>