Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

भारत र चीनबीचको उत्तरी क्षेत्रमा तनाव !

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>पुस १०, काठमाडौँ | </b>भारत र चीनबीचको उत्तरी क्षेत्रमा तनाव भइरहेको छ । यी दुई देशको सीमा विवादका कारण पारस्परिक व्यापार यो वर्ष उच्च बिन्दुमा पुगेको छ। आर्थिक वर्षको १ जनवरीदेखि ३० नोभेम्बरमा दुवै देशले ८.५७ लाख करोड रुपैयाँको कुल व्यापार भएको छ।<br></p><p>जुन अघिल्लो पूर्ण वर्षको तुलनामा ४६ दशमलव ४ प्रतिशत बढी हो। यो बीचमा यो ११ महिनामा भारतले चीनबाट ६.५९ लाख करोडको रुपैयाँ बराबर आयात गरेको छ। गत वर्षको तुलनामा ४९ प्रतिशत बढी सामान खरिद हो।योसँगै चीनले भारतबाट कुल १.९८ लाख करोड लागत बराबरको आयात गरेको छ। जुन गत वर्षको तुलनामा ३८.५ प्रतिशतले बढी हो। अर्थात् भारतले यो वर्ष चीनसँग करिब ४.६१ लाख करोड व्यापार घाटा गरेको छ। जुन अहिलेसम्मकै उच्च हो।</p><p>दुई देशबीचको कीर्तिमानी व्यापारको यो आँकडाले विश्वको ध्यान केन्द्रित गरेको छ। यसलाई किन पनि महत्वका साथ हेरिएको छ भने गत वर्षदेखि दुवै देशको सीमामा एलएसीुमा तनाव बढेको छ। दुवैतर्फ ५०–५० हजारभन्दा बढी सैनिक तैनाथ छन्। यो संख्या सन् १९६२ को युद्धपछिकै उच्च हो।</p>