Skip to content
Friday, July 17, 2026 Nepali Online Media

दिल्लीमा सबै नीजि कम्पनी बन्द गर्न आदेश

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

पुस २७, काठमाडौँ | भारतको राजधानी दिल्लीको विपद् व्यवस्थापन प्राधिकरणले सबै नीजि कम्पनी बन्द गर्न आदेश दिएको छ। राजधानीमा कोरोनाको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै यस्तो निर्णय लिएको हो।

डिडिएमएमको निर्देशन अनुसार आपतकालीन सेवाका लागि मात्रै नीजि कार्यालय खुल्ला हुनेछ। साथै, जुन कार्यालय छुटको श्रेणीमा छन्, ती पनि खुल्ला हुनेछन्। नीजि कार्यालयलाई ‘वर्क फ्रम होम’ को सल्लाह दिइएको छ। दिल्लीमा सबै रेष्टुरेन्ट र बार पनि बन्द हुनेछन्।